Aamsanchar

तमोर नदीले धनकुटाकाे मूल घाटमा खतराको तह पार गर्याे

Author Image
आइतवार, असार ३, २०८०

तमोर नदीले धनकुटाकाे मूल घाटमा खतराको तह पार गरेको छ।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।

बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।

Views: 103

प्रतिक्रिया (०)