Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, असार १४, २०८०

काठमाण्डाै – सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२