Aamsanchar

सुनको भाउ आज घट्यो

Author Image
सोमवार, असार १८, २०८०

काठमाण्डाै – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ ।

हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२