Aamsanchar

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

Author Image
सोमवार, असार १८, २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

ललिता निवास जग्गा प्रकरणकै अनुसन्धानका लागि आइतबार तीन जना पक्राउ गरेका थिए ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर