Aamsanchar

एक करोडभन्दा बढीको ‘टुथपिक्स’ आयात

Author Image
सोमवार, असार २५, २०८०

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त  रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२