Aamsanchar

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

Author Image
मङ्गलवार, असार २६, २०८०

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताए।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर