

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन ।

सुन हिजो अस्तिको जस्तै तोलाको एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी पनि तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा नै किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 146


