

काठमाण्डाै – कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-१ खिलाङ्गमा सेती नदीको बीच भागमा अड्किएका एक युवककाे सकुशल उद्धार गरिएकाे छ । पाैडी खेल्ने क्रममा नदीमा अड्किएका युवककाे हिजाे आइतवार प्रहरीले सकुशल उद्धार गरेकाे हाे ।

सुर्खेत जिल्ला घर भइ खिलाङ्ग बस्दै आएका २१ वर्षीय तेजबहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बीच भागमा अड्किनु भएकाे थियाे ।

नदीमा अड्किएका मगरकाे २४ नम्बर कालीका गण कास्कीबाट खटिएकाे गोताखोरसहितको टोलीले उद्धार गरेकाे हाे।h

Views: 133

