Aamsanchar

सुनको भाउ आज स्थिर

Author Image
शुक्रवार, भदौ १, २०८०

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ ।

आज सुन हिजो जस्तै तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर