काठमाडौं – स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो । मंगलबार भने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ ।
चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतिताला
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 88