

झापा । भद्रपुर नगरपालिका-९ बाट हराएकी बालिका मृत फेला परेकी छन् । घरदेखि केही तल पानीमा डुबेको अवस्थामा बालिका मृत फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सोमनाथ सिग्देलकी तीन बर्षीया छोरी आज दिउँसोदेखि हराइरहेकी थिइन् । बालिकालाई भारतीय नागरिकले अपहरण गरिएको आशंका गरिएको थियो ।
Views: 128

