Aamsanchar

नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

Author Image
बुधवार, भदौ १३, २०८०

सप्तरी – सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गयो ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको मृत्यु भएको हो ।

आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर