Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
सोमवार, असोज ८, २०८०

काठमाण्डौ – सुन चाँदीको भाउ आज स्थिर छ ।

सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२