Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, असोज २३, २०८०

काठमाण्डौ –सुनको भाउ लगातार बढिरहेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर