Aamsanchar

सुनको मूल्य फेरि बढ्यो

Author Image
बुधवार, कार्तिक १, २०८०

काठमाण्डौ – हिजो र अस्ति घटेको सुनको मूल्य फेरि बढेको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर