काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २र२ विकेट लिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 95