

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले अब फिल्डिङ गर्नेछ।

छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध सुखद् शुरूआत गर्ने लक्ष्य साथ नेपाल मैदानमा उत्रिएको हो।
Views: 94

