Aamsanchar

यी हुन् इलाम बस दुर्घटनाका घाइते र मृतक (नामावली सहित )

Author Image
आइतवार, मंसिर ३, २०८०

इलाम-  रोङ गाउँपालिका-३ कोलबुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षका अर्पण लामाको मृत्यु भएको इलामका डिएसपी प्रकाश जगेबुले जानकारी दिए। उनका अनुसार धनुषाको धारापानीबाट इलाम घुम्न पुगेको टोली सवार बस दुर्घटना भएको हो।

अन्य ३५ जना सामान्य घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर