Aamsanchar

यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने १८ जना नियन्त्रणमा

Author Image
शुक्रवार, पौष १३, २०८०

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै आज (शुक्रबार)केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी गरेका थिए ।

 

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर