

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।
विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा ल्याइएको सुन बरामद भएको जानकारी दिए | यसबारे थप विवरण प्राप्त हुन बाँकी छ ।
Views: 57

