Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, पौष २४, २०८०


काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२