

काठमाण्डौ – आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।
Views: 60

