Aamsanchar

जुत्ताचप्पल फुकालेर मिटरब्याज पीडितकाे प्रदर्शन

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौँ – मिटरब्याज पीडितले न्याय मार्चको ४१ औँ दिन आज भद्रकालीमा जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका छन्।

उनीहरूले भृकुटी मण्डपबाट मार्चपास गर्दै भद्रकालीमा गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर