Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, चैत १, २०८०

काठमाण्डौ — सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर