

काठमाडौं – रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो।

उनीमाथि गोली प्रहार भएको रौतहट -२ का सांसद किरण साहले संसद बैठकमा जानकारी गराएका थिए। उनले घटनका दोषी पत्ता लगाइ कडा कारवाही गर्न माग गरे।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Views: 77


