Aamsanchar

आज सुनको भाउ

Author Image
सोमवार, वैशाख २४, २०८१

काठमाण्डौ – आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।

 

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२