

इलाम-इलाममा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ आउनुभएको छ। श्रेष्ठ इलामको ४८ औं प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।

श्रेष्ठलाई शुक्रबार कर्मचारी ट्रेड युनियनहरुले कार्यालयमा स्वागत गरेका छन्। स्वागतका लागि उपस्थित भएका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रजिअ श्रेष्ठले जुन, जुन निकाय र स्थानमा खटिएका राष्ट्रसेवक कर्मचारीले कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गर्नुभएको छ।
Views: 74


