Aamsanchar

नेपालीको मध्यम प्रदर्शन, अफ्रिकाले १५ ओभरमा तीन विकेट गुमाएर ८० रन जाेड्याे

Author Image
शनिवार, असार १, २०८१

काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
जारी खेलको १५ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले तिन विकेट गुमाएर ८० रन बनाएको छ ।

सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर