Aamsanchar

सन्दिपकाे टि-२० मा १०० विकेट पुरा

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौँ – बंगलादेशविरुद्ध नेपालले आठौं  विकेट हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले आठाै विकेट लिएका हुन् ।याे सँगै सन्दिपकाे टि-२० मा १०० विकेट पुरा भएकाे छ । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर