काठमाडौँ – बंगलादेश १सय ६ रनमा अलआउट भएकाे छ । बंगलादेशले १९.३ ओभरमा सवै विकेट गुमाउँदै १०६ रन मात्रै वनाउन सकेकाे हाे ।१०७ रनकाे लक्ष्य पाएकाे नेपालीले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।

Views: 87