Aamsanchar

नेपाललाई पराजित गर्दै बंगलादेश टी-२० विश्वकपकाे सुपर ८ मा

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९।३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो।

Views: 115

प्रतिक्रिया (०)