Aamsanchar

काठमाडौंबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक प*क्राउ

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौं – ६ किलो सुनसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर