Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२