Aamsanchar

भाेजपुरमा भासिएको सडक छोपिँदै

Author Image
बुधवार, असार २६, २०८१

भोजपुर- पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै । अविरल वर्षाका कारण करिब ६० मिटर सडक भासिएको अनुमान गरिएको छ ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर