Aamsanchar

सुनचाँदीकाे मुल्य

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाडौं – स्थानीय बजारमा मंगलबार सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२