Aamsanchar

गुडिरहेको रित्तोे ट्रकमा आगो लाग्दा जलेर नष्ट

Author Image
आइतवार, साउन १३, २०८१

दाङ – लमहीमा एउटा गुडिरहेको ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडरहेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएका छन् ।

बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर