Aamsanchar

भुकम्पकाे केन्द्र बिन्दु सिक्किम आसपास

Author Image
शुक्रवार, साउन २५, २०८१

झापा: आज बिहान ७ बजेर १२ मिनेटमा गएकाे भुकम्पकाे  केन्द्र बिन्दु भारतकाे  सिक्किम आसपास भएकाे  जनाइएकाे छ । यु.एस. जियाेलाेजिकल सर्भेकानुसार ४.५  रेक्टर स्केलकाे भुकम्प गएकाे हाे । याे भुकम्प पुर्वी नेपाल सहित बंगलादेश, भारत, भुटान र चीनमा समेत महसुस गरिएकाे छ ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर