Aamsanchar

आज सुनको मूल्य

Author Image
शुक्रवार, भदौ ७, २०८१

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख ५१ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज एक लाख ५१ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ८१५ निर्धारण भएको छ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२