Aamsanchar

संखुवासभामा भूकम्पकाे धक्का

Author Image
शुक्रवार, भदौ ७, २०८१

संखुवासभा – संखुवासभामा भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडी डन्डा क्षेत्रमा ३:०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर