काठमाडौं – ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार थाइराइडको क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो ।
ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार शनिबार अस्पतालको ‘ए’ ब्लकको तस्रो तलाबाट फुलमायाले हाम फालेकी हुन् । गम्भीर घाइते फुलमायाको आइतबार बिहानै मृत्यु भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 35