Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, भदौ २५, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर