Aamsanchar

पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टलाई

Author Image
बुधवार, भदौ २६, २०८१

काठमाडौं – नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन् । महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आजको बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।

´महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय गयो । महासंघले अध्यक्ष पोखेलले अहिलेसम्म पुऱ्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो,` महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि, यसअघि महासंघका अध्यक्ष पोखरेलले गत सोमबार राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर