![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/InShot_20240913_143357656.jpg)
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजो भएका खेलमा सशस्त्र प्रहरी बल ९एपीएफ० फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
सशस्त्रले वालिङ फुटबल क्लबलाई हराएको हो भने आर्मीले बाग्मतीलाई हराएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब ४ खेलमा १० अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/birta.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham-ezgif.com-video-to-gif-converter-1.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 49