Aamsanchar

विश्वकप क्रिकेट लिग–२ : नेपाललाई क्यानडाको चुनौती

Author Image
सोमवार, भदौ ३१, २०८१

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृंखलामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमलाई घरेलु टिम क्यानडाले चुनौती प्रस्तुत गर्दै छ ।

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराव लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो । आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर