Aamsanchar

पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित

Author Image
शुक्रवार, असोज ४, २०८१

काठमाडौं – नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।

महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान सूचनामार्फत जानकारी दिएको छ।

निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते मिति तोकिएकोमा महासंघबाट प्राप्त पत्र अनुसार उम्मेदवारको मनोनयन दर्ता लगायत कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको समितिले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर