Aamsanchar

दिसानायकेद्वारा राष्ट्रपतिको शपथ ग्रहण

Author Image
सोमवार, असोज ७, २०८१

काठमाडौं – श्रीलंकाको नवौं राष्ट्रपतिमा अनुरा कुमार दिसानायकेले राष्ट्रपतिको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयमा उनलाई त्यहाँका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ लिए।

राष्ट्रपतिको चुनामा राष्ट्रिय जनशक्ति नेता अनुराले ५७ लाख ४० हजार १ सय ७९ मतसहित विजयी भएका थिए। उनको शपथसँगै प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले राजीनामा दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)