Aamsanchar

दुर्गा प्रसाईंको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

Author Image
सोमवार, असोज ७, २०८१

काठमाडौं – साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले गरेको प्रदर्शनमा सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै उनी बिरुद्धको मुद्दा फिर्ता गर्न समेत माग गरेका छन् ।

यता दुर्गा प्रसाईं पक्राउ परे लगत्तै आइतबार वीर अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सिफारिसका आधारमा उनलाई अस्पतालमा राखिएको हो ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर