Aamsanchar

२० वर्षमुनिको एशियन कप छनोट : नेपाललाई उज्बेकिस्तानले आधा दर्जन गाेल लगायाे

Author Image
बुधवार, असोज ९, २०८१

काठमाण्डौ – एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो ।

समूह ुबीु मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।

नेपाल ३ खेलमा ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तान २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बहराइनसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर