
फायल तस्बिर


विराटनगर – बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

‘बस खसेको प्रारम्भिक जानकारी आएको छ, थप विवरण खुलेको छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछौं ।’
Views: 204


