Aamsanchar

यूएस ओपन कपको उपाधि एलए एफसीलाई

Author Image
शुक्रवार, असोज ११, २०८१

यूएस ओपन कपको उपाधि एलए एफसीले जितेको छ । एलए एससीले स्पोर्टिंग केसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै यूएस ओपनको उपाधि जितेको हो ।

एलए एफसीका लागि ओलिभर जिराउड, ओमार काम्पोस र केई कामराले समान एक गोल गरे । स्पोर्टिंग केसीका लागि एरिक थोमीले एक गोल गरे । एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर